चन्द्रागिरि डाँडामा हिमपात (फाेटाे फिचर)

sf7df8f}F, @! df3 M rGb|flul/ 8fF8fdf k/]sf] lxpFdf /dfpFb} gful/s sf7df8f}Fdf jiff{;Fu} rGb|flul/ 8fF8fdf lxpF k/]kl5 lxpFdf /dfpg k'u]sf ;j{;fwf/0f . lr;f]sf sf/0f pkTosfsf cGo 8fF8fx?df klg ;]tfDd} lxpF k/]sf] 5 . tl:a/ M k|bLk/fh jGt÷/f;;


काठमाडाैँ । गए रातिदेखि परेको अविरल वर्षाका कारण चन्द्रागिरि डाँडोमा हिमपात भएको छ । राजधानीको पर्यटकीय क्षेत्रको रुपमा रेहेको उक्त स्थानमा आज बिहानैदेखि हिमपात भएको हो ।