सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प



काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार विहिबार विहान १० बजेर १७ मिनेट जादा ४.६ रेक्टर स्केलको भूकम्प गएको छ ।


भूकम्पको धक्का सिन्धुपाल्चोक आसपासका जिल्लामा महसुस गरिएको छ ।