नेपाल प्रहरीका २ हजार ९७८ हवलदारको सरुवा (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीले टुलो संख्यामा हवलदारहरूको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एकै साथ २ हजार ९७८ जना प्रहरी हवलदारको सरुवा गर्ने निर्णय गरेको हो ।

प्रहरी अतिरिक्त महानिरीक्षकको मंसिर १५ गतेको निर्णयानुसार मंसिर महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी आवश्यक निर्णय भएको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।


https://drive.google.com/file/d/1xP04UMbNMK5TnzaXXDvBSCo4e1LngdFz/preview