७ असार । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ८४ लाख ३६ हजार २८८ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ६४ हजार ७४२ जनाको मृत्यु भएको छ । सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित दश देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
देश | सङ्क्रमितको संख्या | कूल मृत्यु |
संयुक्त राज्य अमेरिका | तीन करोड ३५ लाख ४१ हजार ९६७ | छ लाख १ हजार ८२४ |
भारत | दुई करोड ९८ लाख ८१ हजार ७७२ | तीन लाख ८६ हजार ७०८ |
ब्राजिल | एक करोड ७९ लाख २७ हजार ९२८ | पाँच लाख १ हजार ८२५ |
फ्रान्स | ५८ लाख १९ हजार ८८ | एक लाख १० हजार ९०० |
टर्की | ५३ लाख ७० हजार २९९ | ४९ हजार १८५ |
रुस | ५२ लाख ५५ हजार २१४ | एक लाख २७ हजार २०६ |
बेलायत | ४६ लाख ४६ हजार ६८ | एक लाख २८ हजार २४० |
अर्जेन्टिना | ४२ लाख ६८ हजार ७८९ | ८९ हजार ४३ |
इटाली | ४२ लाख ५२ हजार ९७६ | एक लाख २७ हजार ४३ |
कोलम्बिया | ३९ लाख ४५ हजार १६६ | ९९ हजार ९३४ |