राष्ट्रपति निवास र बालुवाटार क्षेत्रमा पनि निषेधज्ञा जारी



काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रपति निवास शितल निवास र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले राष्ट्रपति निवास र प्रधानमन्त्री निवास क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको हो ।


निषेधाज्ञाको सूचना