सुपर ओभरमा ओमानले दियो २२ रनको लक्ष्य



काठमाडौँ । ओमानले सुपर ओभरमा नेपाललाई २२ रनको लक्ष्य दिएको छ ।

पहिला ब्याटिंग गर्दै ओमानले नेपाललाई सुपर ओभरमा २१ रन बनाएको हो । सुपर ओभरमा नेपालका लागि अविनाश बोहोराले बलिङ गरेका थिए ।