एमसीसी कार्यान्वयनबारे ओली र एमसीसीका सीईओबीच छलफल



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमसीसीकी ग्लोबल सीईओ एलिस अलब्राइटबीच सोमबार शिष्टाचार भेट भएको छ । पार्टी कार्यालय च्यासलमा उनीहरूबीच भेट भएको हो । भेटमा एमसीसी कार्यान्वयनबारे छलफल भएको बताइएको छ।