काठमाडौं । कास्की केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्की केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्पबाट जाती भए नभएको विवरण भने अहिलेसम्म प्राप्त भएको छैन ।