नेपाल प्रहरीका २२ एसपीको सरुवा(सूचीसहित)



काठमाडौं, ५ मङ्सिर । नेपाल प्रहरीका २२ प्रहरी उपरीक्षक(एसपी)को सरुवा भएको छ । प्रहरी माहनिरीक्षक शैलेश थापा क्षेत्रीको शनिबारको निर्णयानुसार प्रहरी उपरीक्षकको सरुवा गरिएको हो । यसअघि कात्तिक २९ गते पनि आठ एसपीको सरुवा भएको थियो ।