मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी



काठमाडौं। सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।