दीपक मनाङे मन्त्रीको सूचीबाट हटाइए, मनाङेको ठाउँमा जीतप्रकाश मन्त्री बन्दै



पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) मन्त्रीको सूचीबाट हटाइएको छ । यसअघि गण्डकी प्रदेश सरकारकाे मनाङे मन्त्री हुने चर्चा थियो ।

शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई मन्त्रीको सूचीबाट हटाएर तनहुँ क्षेत्र नम्बर–२ (ख)बाट निर्वाचित जीतप्रकाश आलेलाई मन्त्री बनाएका हुन् । मुख्यमत्रन्त्री पाण्डेले अन्तिम समयमा आएर मनाङेलाई हटाएर कांग्रेसबाटै मन्त्री बनाएका हुन् ।