भोलि देशभर सार्वजनिक बिदा



काठमाडौँ । सरकारले भोलि (आइतबार)सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राम नवमीको अवसरमा आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते  राम नवमीको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको राजपत्रमा उल्लेख गरिएको छ ।

rajpatra

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here