प्रधानमन्त्रीले २६ गते मधेश प्रदेश सभामा सम्बोधन गर्ने



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चैत २६ गते मधेश प्रदेश सभामा सम्बोधन गर्ने भएका छन् ।

मधेश प्रदेश सभामा आज बिहान बसेको सर्वदलीय बैठकले २६ गते प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्नेबारे निर्णय गरेको हो ।


२६ गते प्रधानमन्त्री ओलीले सदनमा सम्बोधन गर्ने सहमति भएको नेकपा माओवादी केन्द्रका प्रदेश सांसद तथा पूर्वमन्त्री युवराज भट्टराईले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here