

काठमाडौं । पश्चिम नेपालमा शक्तिशाली भूकम्प गएको छ।
केही बेरअघि भूकम्पको धक्का महसुस भएको हो।


जाजरकोट क्षेत्रमा केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
सुर्खेत, दैलेख, कालीकोट, बाँके, बर्दिया, कैलालीलगायत जिल्लामा धक्का महशुस गरिएको छ।
