जाजरकोटमा ४ दशमवल १ म्याग्निच्युडको भूकम्प



काठमाडौँ । जाजरकोटमा भूकम्प गएको छ । 

२०८२ सालको पहिलो दिन नै ९ बजेर ३१ मिनेट जाँदा जाजरकोट जिल्लामा ४ दशमवल १ म्याग्निच्युडको भूकम्प गएको हो ।


भूकम्पबारे क्षतिको तत्काल कुनै रिपोर्ट भने प्राप्त भएको छैन । अधिकारीहरूले स्थितिको निगरानी गरिरहेका जनाएका छन् । 

थप विवरण आउन बाँकी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here