आइतबार देशभर सार्वजनिक बिदा



काठमाडौँ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार राम नवमीको अवसर पारेर देशभरका सरकारी र सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here