

काठमाडौँ । समाजवादी मोर्चाको बैठक सुरु भएको छ ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा केही बेरदेखि बैठक बसिरहेको हो ।


पछिल्लो समसामयिक राजनीति र आगामी १५ गते हुने गणतन्त्र पक्षधरको आन्दोलन लगायतका विषयमा छलफल गर्न बैठक आह्वान भएको हो ।
