

काठमाडौँ । शिक्षक शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि शिक्षकको माग गरेको छ।
आयोगले बिहिवार एक सूचना जारी गर्दै सामुदायिक विद्यालयको निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी शिक्षक माग गरेको हो।


नेपाली शिक्षक १०९ जना, अंग्रेजी शिक्षक १७१ जना माग गरेको छ। यसैगरी गणित शिक्षक ११२, विज्ञानमा १०१ गणित विज्ञानमा ८०, सामाजिकमा १०९, स्वास्थ्य तथा शारीरिक शिक्षामा १, संस्कृत २ र संस्कृत भाषामा एक शिक्षक माग गरेको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूची :
https://drive.google.com/file/d/1OzqQPLwxPxFQn4ygdWF6LxcNBpHlFlTi/preview
