राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सिफलमा दिउँसो साढे १ बजे बस्ने आजको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम तथा भावी रणनीतिका बारेमा छलफल हुने हुनेछ ।


त्यस्तै, सोमबार घोषणा भएको ‘राजतन्त्र पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ बारे पनि आजको बैठकमा छलफल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here