राजावादीको प्रदर्शनमा १५ जना सुरक्षाकर्मी घाइते



काठमाडौँ । गृह मन्त्रालयले व्यवस्था विरोधी राजावादी समूहले गरेको प्रदर्शनका क्रममा भएको झपडमा १५ जना सुरक्षाकर्मी घाइते भएका छन् । 

यस्तै प्रदर्शनकारीतर्फ पनि १५ जना घाइते भएको विवरण प्राप्त भएको गृह मन्त्रालयले शुक्रबार साँझ गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । 


प्रदर्शनका क्रममा धेरै तोडफोड र आगजनीको घटना भएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here