नौ उपसचिवको सरुवा (नामावलीसहित)



काठमाडौं । गृह मन्त्रालयले शुक्रबार ९ उपसचिवको सरुवा गरेको छ। चैत ८ गतेको निर्णय अनुसार ९ उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

सरुवा हुनेमा हरिप्रसाद गैरे, पोषणराज भण्डारी, डोरेन्द्र निरैला, सुवास पौडेल रहेका छन्।


यस्तै, शिवहरी पोखरेल, तेजप्रकाश प्रसाईं, विश्वराज नेपाल, हरि बहादुर भुजेल र गोमादेवी ढकालको सरुवा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here