नेप्सेको सीईओमा नारद लुइँटेल नियुक्त



काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख (सीईओ) मा नारद लुइँटेल नियुक्त भएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई सीईओ नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here