नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी (सूचनासहित)



काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

प्राधिकरणले आज(शुक्रबार) एक सूचना जारी गरी आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म रिक्त हुने उपनिर्देशकदेखि अधिकृतसम्मका विभिन्न पदमा आन्तरिक प्रतियोगितात्मक लिखित परिक्षाद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ ।


योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २१ दिनभित्र अनलाइन आवेदन दिन सकिने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

 हेर्नुस् सूचना :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here