देउवाले बोलाए पदाधिकारी बैठक, राजावादीको प्रदर्शनबारे छलफल हुने



काठमाडौं । तिनकुनेको हिजोको घट्नापछि उत्पन्न परिस्थितिबारे विश्लेषण गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्। आज ४ बजे बस्नेगरि बैठक बोलाईएको हो ।

समाजवादी मोर्चाले राजावादीहरुको प्रदर्शन र उत्पन्न परिस्थितिमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि मुछेका छन् । प्रचण्डलगायतका नेताहरुले तत्काल ज्ञानेन्द्र शाहमाथि अनुसन्धान गर्न भनेका छन् । सरकारले पनि ज्ञानेन्द्र शाहमाथि निगरानी बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here