

काठमाडौँ । प्रहरीले शुक्रबार भएको राजावादीहरुको प्रदर्शनलाई हिसांत्मक बनाउन भूमिका खेलेको आरोपमा रोयल टास्क फोर्सका कमाण्डर मुनिन्द्र राजभण्डारीलाई पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई बालाजुबाट पक्राउ गरेको हो । उनी नेपाली सेनाका पूर्व क्याप्टेन पनि हुन् ।


घटनालाई हिंसात्मक बनाउन उक्साएको आरोप प्रहरीले राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, स्वागत नेपाललगायतलाई प्रहरीले पक्राउ गरिसकेको छ । आन्दोलनको कमाण्डरको जिम्मेवारी पाएका दुर्गा प्रसाईं भने फरार रहेका छन् ।
