दुर्गा प्रसाईँविरुद्ध साइबर व्युरोमा उजुरी



काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंविरुद्ध नेपाल प्रहरीको साइबर व्युरोमा उजुरी परेको छ ।

प्रसाईँले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी घृणास्पद अभिव्यक्ति दिएको भन्दै मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले उजुरी दिएका हुन् ।


प्रसाईँविरुद्ध उजुरी दर्ता पनि भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here