तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै



काठमाडौँ ।  प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज (सोमबार) बस्दैछ ।

अपरान्ह ४ बजे बालुवाटारमा बैठक बस्ने सचिवालयले जनाएको छ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको बैठक बस्न लागेको हो ।


बैठकमा संक्रमणकालीन न्यायबारे छलफल हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here