तीनकुने घटनामा पक्राउ परेर आइतबार म्याद थप भएका ४१ प्रतिवादीको सूची सार्वजनिक (सूचीसहित)



काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले तीनकुने घटनामा संलग्न भएको आरोपमा पक्राउ परेर आइतबार म्याद थप भएका ४१ जना प्रतिवादीको सूची सार्वजनिक गरेको छ । 

उक्त सूचीमा राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणासहित ४१ जना रहेका हुन् । 


सबैमाथि अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको हो । राजावादीको हिंसात्मक प्रदर्शनपछि उनीहरु शुक्रबार र शनिबार पक्राउ परेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here