हावाहुरी र असिनापानीले सुनसरीको इनरुवामा गहुँबालीमा क्षति



आइतबार साँझ असिनासहित परेको पानी र हावाहुरीका कारण सुनसरीको इनरुवा नगरपालिका-४ स्थित किसानको खेतमा ढलेका गहुँबाली। असिना तथा हावाहुरीका किसान मारमा परेका छन् ।

तस्बिर : नवीन गड्तौला / रासस