जितु नेपाल ‘मुन्द्रे’ लाई मातृशोक February 16, 2025 Share on Facebook Tweet on Twitter काठमाडौं । कलाकार जितु नेपाल ‘मुन्द्रे’ लाई मातृ शोक परेको छ । उनकी आमा योगमाया नेपालको ८९ वर्षको उमेरमा आज बिहान निधन भएको हो । योगमाया लामो समयदेखि दमको रोगबाट पीडित थिइन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।