रास्वपाले बोलायो केन्द्रीय समिति बैठक



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ। 

 बैठक आगामी २० र २१ गतेका लागि बोलाइएको पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।


बैठकमा समसामयिक राजनीतिक छलफल, स्थानीय तह उपनिर्वाचन समीक्षा, सहकारी सम्बन्धी अध्यादेश, संविधान परिमार्जन लगायतको विषयमा छलफल गरिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here