भूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण गर्ने



काँकेविहार । कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका विद्यालय तथा स्वास्थ्य सस्था पुननिर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जाजरकोट र रुकुम पश्चिमका ती सरकारी संरचना पुननिर्माण गर्न हो ।

मन्त्रालयका अनुसार रुकुम पश्चिमको २७ विद्यालय र पाँच स्वास्थ्य सस्था पुन निर्माण गर्न लागिएको हो ।


विद्यालय भवनका लागि १९ करोड ६० लाख रुपैयाँ र पाँच स्वास्थ्य संस्था पुन निर्माणका लागि दुई करोड ४० लाख रुपैयाँ स्वीकृत भएर आएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here