प्रत्येक वर्ष माघ १४ गते ‘सम्पत्ति शुद्धीकरण निवारण दिवस’ मनाउने सरकारको निर्णय



काठमाडौँ। सरकारले प्रत्येक वर्ष माघ १४ गते  ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ मनाउने भएको छ।

मंगलबार मन्त्रिपरिषद्ले गरेको निर्णयबारे बुधबार जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले महान्यायाधिवक्ताको कार्यालय र अन्तर्गतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरिएको जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here