दिलेन्द्र बडूको नेतृत्वमा संसदीय दल अनुशासन समिति बनाउने कांग्रेसको निर्णय



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दल अनुशासन समिति बनाउने निर्णय गरेको छ।

बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा मन्त्रीहरु र संसदीय दल कार्यसमितिको बैठकले सांसद दिलेन्द्र बडूको नेतृत्वमा समिति बनाउने निर्णय गरेको हो।


त्यस्तै बैठकले अर्थ समितिमा डा.प्रकाशशरण महत, कृषिमा चन्दा चौधरी र सञ्जय गौतमलाई सार्वजनिक लेखा समितिमा नियुक्त गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here