प्रधानमन्त्री फर्किएको ५ दिनपछि ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौताको पूर्णपाठ सार्वजनिक



काठमाडौं । नेपाल सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको क्रममा चीनसँग भएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक गरेको छ । आज परराष्ट्र मन्त्रालयले उक्त सम्झौताको पूर्णपाठ आफ्नो मन्त्रालयको वेबसाइटमा राखेको हो ।

यस्तो छ सम्झौताको पूर्णपाठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here