दुर्गा प्रसाईँलाई रिहा गर्न अदालतको आदेश



काठमाडौं । विद्युतीय अपराध कसुरमा थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहा गर्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ल अदालतका न्यायाधीश न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले प्रसाईँलाई ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here