जाजरकोट केन्द्रविन्दु भएर भूकम्प



काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जाजरकोटको नायकवाडा आसपासलाई केन्द्रविन्दु आज बिहान ६ बजेर ३३ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here