दुर्गा प्रसाईँलाई रिहा गर्न अदालतको आदेश December 12, 2024 Share on Facebook Tweet on Twitter काठमाडौं । विद्युतीय अपराध कसुरमा थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहा गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ल अदालतका न्यायाधीश न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले प्रसाईँलाई ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।