मानव तस्करीमा पक्राउ परेका निवर्तमान प्रदेश मन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो



काठमाडौं । मानव तस्करी आरोपमा पक्राउ परेका एमालेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौँ ल्याएको छ ।

विराटनगरमा पक्राउ परेका अधिकारीलाई प्रहरीले हवाई मार्गबाट काठमाडौं ल्याएको हो । उनलाई यति एयरलाईन्समार्फत काठमाडौँ ल्याइएको हो ।


यही प्रकरणमा प्रहरीले केही युवालाई यसअघि नै पक्राउ गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here