गृह मन्त्रालयद्वारा सहायक प्रमुख जिल्ला अधिकारीसहित १२ जना उपसचिवको सरुवा



काठमाडौं । गृह मन्त्रालयले १२ जना उपसचिवको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारी, कारागार प्रशासकलगायतको सरुवा गरेको हो ।

चुडामणि शर्मा गौमलाई चितवनको सहायक प्रमुख जिल्ला अधिकारी र गीता घिमिरेलाई ललितपुरमा सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here