काठमाडौँ महानगरले एमालेलाई एक लाख जरिवाना तिराउने



काठमाडौँ । काठमाडौँ महागरपालिकाले नेकपा एमालेलाई एक लाख जरिवाना तिर्न आदेश दिएको छ ।

शुक्रबार काठमाडौँको दरबारमार्गमा एमालेले आयोजना गरेको जागरण सभाका क्रममा फोहोर गरेको भन्दै महानगरले एमालेलाई एक लाख जरिवाना गरेको हो ।


महानगरले सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरि वातावरण प्रदुषण गरेकोले एक लाख जरिवाना गरेको जनाएको छ ।

। 

b

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here