प्रतिनिधिसभाका सचिव अधिकारीद्वारा पदबाट राजीनामा



काठमाडौँ । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् । गत असारमा प्रतिनिधिसभाको सचिव बनेका अधिकारीले स्वस्थ्यको कारण देखाउँदै राजीनामा दिएका हुन् ।

उनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका छन् । सभामुख देवराज घिमिरेको सिफारिसमा अधिकारी प्रतिनिधि सभाको सचिवमा नियुक्त भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here