एमालेको दाने जग्गाविरुद्धको रिट न्यायाधीशद्वय चुडाल र सुवेदीको इजलासमा



काठमाडौं । व्यवसायी मिनबहादुर गुरुङले नेकपा (एमाले) लाई दिएको दाने जग्गाविरुद्धको रिट सुनुवाइका लागि पेशी तोकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र शारङ्गा सुवेदीको इजलासमा उक्त रिटको पेशी तोकिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here