उर्जाराज्यमन्त्री तामाङको कान्छाराम कन्स्ट्रक्सन पनि कालोसूचीमा



काठमाडौं । सरकारले १३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट सिफारिस भएअनुसार आवश्यक प्रक्रिया पूरा गरेर ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

कालोसूचीमा उर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङको कान्छाराम कन्सट्रक्सन पनि परेको छ । कालोसूचीमा राखिएका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि सार्वजनिक खरिद कारबाहीमा सहभागी हुन पाउने छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here