स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता



काठमाडौं । आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् ।

निर्वाचन आयोगले आइतबार विज्ञप्ति जारी गरी १६ मंसिरमा हुने उपनिर्वाचनका लागि २५ दल दर्ता भएका जानकारी दिएको हो ।


मांसिर १६ मा स्थानीय तहका रिक्त प्रमुख, उपप्रमुख र वडा अध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here