सिन्धुलीमा उँट भेटियो



काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा उँट भेटिएको छ । मंगलबार बिहान हरिहरपुरको भिमानमा उँट भेटिएको हो ।

उँट कहाँबाट आयो भन्नेबारे केही खुलेको छैन । उँट भेटिए पनि कहाँबाट आएको भन्नेबारे केही नखुलेको प्रहरीले जनाएको छ ।


उँट बस्तीमा देखिएपछि स्थानीय त्रसिद भएका छन् । उँट हेर्नेहरूको पनि उत्तिकै भीड लागेको छ । उँट विशेष गरी मरुभूमिमा पाइने जनावर हो ।

हालसम्म हरिहरपुरगढी क्षेत्रमा उट देखिएको थिएन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here