विष्णु माझीको दशैं गीत ‘परदेशी मेरो परदेशी’ सार्वजनिक (भिडिओसहित)



काठमाडौं । गायिका विष्णु माझीको दसैं गीत आएको छ। तीज गीतको चर्चा सेलाउन नपाउँदै उनको स्वरमा दसैंको गीत आएको हो ।

बुधबार दिउँसो परदेशी मेरो परदेशी नामको दशैं गीत सार्वजनिक भएको हो । उक्त गीतमा माझी र सुन्दरमणि अधिकारीको स्वर रहेको छ । सुन्दरमणि विष्णुका श्रीमान हुन् ।


सुन्दरमणिकै लय, शव्द र निर्देशन रहेको गीतमा सुन्दरमणि र ललिता पौडेको अभिनय छ भने मौसम हिमाली यस गीतका कोरियोग्राफर हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here