ललितपुर र भक्तपुरसहित १७ जिल्लामा सीडीओ फेरिए,को कहाँ ? (सूचीसहित)



काठमाडौं । सरकारले ललितपुर र भक्तपुरसहितका १७ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरेको छ ।

गृह मन्त्रालयले शुक्रबार ललितपुर र भक्तपुरलगायत अन्य जिल्लाका पनि सीडीओ फेरेको हो । गृहले गरेको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा गरिएको छ । रुपन्देहीमा बासुदेव घिमिरे सीडीओ बनेका छन् ।


यस्तै टुकराज पोखरेलको धनकुटा, पुण्य विक्रम पौडेलको गोरखा, श्याम कृष्ण थापाको तनहुँ, जनार्दन गौतमको गुल्मीमा सरुवा भएको छ ।

यस्तो छ सरुवा सूची

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here