बीमा प्राधिकरणबाट दैवी प्रकोप उद्धार कोषमा एक करोड हस्तान्तरण



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बीमा प्राधिकरणले एक करोड हस्तान्तरण गरेको छ ।

बिहीबार प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले  सिंहदरबारमा एक करोडको चेक हस्तान्तरण गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here