जसपा नेपालका अध्यक्ष यादव चिली प्रस्थान



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव चिली प्रस्थान गरेका छन् ।

चिलीको राजधानी स्यान्टीयागोमा अक्टोबर ५ र ६ तारिखमा हुन लागेको प्रोग्रेसिभ एलायन्सको ग्लोबल कन्फेरेन्समा सहभागी हुन अध्यक्ष यादव बिहीबार विहान चिली प्रस्थान गरेका हुन् ।


अध्यक्ष यादव असोज २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । जसपा नेपाल प्रोग्रेसिभ एलायन्सको सदस्य हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here